*छवि बास्तोला नेता हाे ऊ तसर्थ हारेर पनि जान्छ अाफ्ना विराेधीलाई मारेर पनि जान्छ । बेपत्ता छन् हजारौं खाेजी खै भएको छ? जिउँदै वैतरणी तारेर
मौशम खड्का फर्किन पनि अब त आशै मरिसक्यो। फुल्दै गरेको जवानी झर्न लागिसक्यो।। आमा अब बाटो हेर्दै दिन नगने हुन्छ। मेरो निम्ति तय बाटो अन्तै सरिसक्यो।।
प्रमोद भट्टराई ‘प्रतीक’ महामारीको त्रासमा घरको सम्झना आयो परिवारको अवस्थाले झस्कायो देशको मायाँले सतायो पटक्कै अडिन नमानेर मुङ्लान पसेको मन रुयो अनि दौडिएर घर आउँदै गर्दा कैयौँ दिन सीमानामा छेकियो।
* सुरेश बैद्य कसरी यो जिन्दगी काटुँ को संग पो मन म साटुँ।। सबैलाइ थाहा छ कहांनी खै क-कस्लाइ म ढाँटु।। आफै संग हारेको मान्छे तिमी नै भन कसरी आटुँ।।
*हिम श्रेष्ठ उनी एकदिन नबोल्दा पनि कटक् मन खान्छ खोजिन् कि भन्दै म भन्दा धनी कटक्क मन खान्छ म पनि उस्तै छु फेरि हेर्नुस् शङ्कालु मन भाको अर्कै सँग पो
*बाबुकाजी बासु विकृति ले असर गर्दै छ किस्ता किस्तामा हरेक व्यक्ति यहाँ मर्दै छ किस्ता किस्तामा। नपाउँदा देश र जनता प्रति वफादार नेतृत्व जन्ताहरू हरदिन डर्दै छ किस्ता किस्तामा। विदेशीको
*बालकुमार क्षेत्री ‘साइनो’ करोडौको भिडमा चुन मलाई ! परेली भित्र अट्छु थुन मलाई ! एउटा जरुरी कुरा हेर भन्नुछ बिन्ती एकपटक सुन मलाई ! तिम्रै सुर अति मीठो लाग्छ सुनाउ
–वैरागी जेठा पीप र रगत पिइरहेका हामी अझै तृप्त भएका छैनौ मलाई त्यस्तो पिउँने इच्छा पनि छैन इच्छा नभएर पनि पीइरहेछौँ हामीहरुमात्र हैन हामीझैँ रुनुपर्ने छ आजको कोरना भोक प्यासले
*दुर्गा सारु मुक्तक १ सालको पात गाँसेर सजाएको मनपर्छ। घाँसेहरु घुँघुरामा लजाएको मनपर्छ । सभ्यता र संस्कृतिको संरक्षण गर्दै, मुर्चुङगा, मादलु बजाएको मनपर्छ । मुक्तक २ यो कस्तो बाध्यता दु:ख
*टेकराज भट्ट मुक्तक १ आस्था र बिश्वास खण्डहर भएको बेला मान्छे मूर्ति तथा मूर्ति पत्थर भएको बेला देवत्व हराएको सूचना आयो अचानक खबर विचरो आफैं बेखबर भएको बेला मुक्तक २