काठमाण्डौ। विश्व किर्तिमान लागि मेरा पिक आरोहणको तयारीमा रहेका शेर्पा समुदायका यूवाहरुलाई प्रधानमन्त्री शेर बहादुर देउवाले नेपालको झण्डा हस्तान्तरण गरेका छन् । विहिबार बालुवाटारमा आयोजित
आजबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरी मनाइदैछ छ । पौराणिक मान्यता अनुसार दूर्गा भवानीको कृपा तथा आशिर्वाद प्राप्त गर्न
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरिएको जनाएको छ। केन्द्रले सूचना जारी गर्दै विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह
विरगन्ज । आज जितिया पर्व । भगवान् जितबाहनको पूजाआजा गर्दै मनाइने एउटा विशेष पर्व हो जितिया । यस दिन महिलाहरू निर्जला अर्थात् पानीसमेत नपिई व्रत बस्छन् । विशेषगरी नेपालको तराई
काठमाडौँ । आगामी कात्तिक ७ र ८ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत बालबालिकालाई भिटामिन एसहित जुकाको औषधि तथा बालभिटा खुवाउने सरकारको तयारी
घटस्थापनाका दिन (असोज २१) देखि देशभरका फिल्म हल खुल्ने भएका छन्। चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर हल खोलिने भएको हो। चलचित्र संघका महासचिव शर्माका अनुसार
पोखरा क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न ११ वटा देशका राजदूत पोखरा आएका छन् । गण्डकी प्रदेश सरकारको पहल तथा निजी क्षेत्रको सहकार्यमा ११ देशका राजदूत पोखरा आएका हुन् । कोभिड–१९ ले
खगिन्द्र राज बास्तोला सोलुखुम्बु ।२०७८ को भदौ महिनामा २२६ जना विदेशी तथा स्वदेशी पर्यटकहरुले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । जसमध्ये तेस्रो मूलुकबाट ७१, सार्क क्षेत्रका ९६ र आन्तरिक पर्यटक
प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तर्राष्ट्रिय शान्ति दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । सन् १९८१ मा संयुक्त राष्ट्रसङ्घ महासभा सुरु भएको दिन पारेर राष्ट्रसङ्घद्वारा प्रस्ताव
काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया