चिनियाँ जनता र अप्लसंख्यक समुदायको लोकतन्त्र एवं मानव अधिकारको प्रत्याभूति गर्न नेपाल डेमोक्रेट युनियनको माग
नेपाल डेमोकेट युनियनले कम्युनिष्ट चीन सरकारको दमनमा परेका शिंजियांग प्रान्तका इस्लाम धर्मावलम्वी वीगरहरुको मानवाधिकार, धार्मिक स्वतन्त्रता हननका विरुद्ध आवाज उठाउने पाँच जना ब्रिटिश सांसदहरु तथा बिबिसि ईन्टरनेश्नल सेवा माथि चीनले