बास्तोला कांग्रेस केन्द्रीय अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिषयगत समितिमा बिज्ञ नियुक्त
खगिन्द्रराज बास्तोला सोलुखुम्बु । नेपाल विद्यार्थी संघका नेता दिनराज बास्तोला नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्गतको सरकारी तथा गैरसरकारी संस्था बिषयगत समितिको बिज्ञमा नियुक्त भएका छन। प्रतिष्ठानका प्रमुख