प्रधानमन्त्री कार्कीद्वारा सर्बपक्षीय बैठक आव्हान,शुक्रबार ४ बस्ने
काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । भोलि ४ बजेका लागि बोलाइएको बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोगलगायतलाई आमन्त्रण