श्रम संस्कृति पार्टी सोलुखुम्बु-काठमाडौं सम्पर्क समिति पुनर्गठित,अध्यक्षमा कुमारजित
काठमाडौं,१९ माघ । श्रम संस्कृति पार्टी सोलुखुम्बुको काठमाडौं सम्पर्क समितिको पुनर्गठन तथा आगामी निर्वाचन केन्द्रित छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संगठन सुदृढीकरण, चुनावी रणनीति र जनसम्पर्क विस्तारका विषयमा गम्भीर