सगरमाथाको रोयल्टी बाँडफाँडको नीति पुनरावलोकन गर्न थुलुङ दुधकोशी अध्यक्ष राईको माग
काठमाडौं,१२ साउन । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राईले सगरमाथाबाट प्राप्त हुने रोयल्टी जिल्लाका थुलुङ दुधकोशी,नेचासल्यान र लिखुपिके गाउँपालिकालाई पनि बाँडफाँड गरिनुपर्ने माग गरेका छन्। राष्ट्रिय प्राकृतिक स्रोत