भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह
काठमाडौँ,२६ भदौ । जेनजी प्रदर्शनको क्रममा भागेका कैदीबन्दीलाई सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह गरेको छ । कैदीबन्दी र बलबिज्याईंकर्ताहरुलाई सम्पर्कमा आउन आग्रह गर्दै विभागले सम्पर्कमा नआउनेलाई कारबाही गर्ने चेतावनी