चेपाङबस्तीमाथी भएको ज्यादतीको माओवादी केन्द्रको ताम्सालिङ समितिद्वारा भत्सर्ना
काठमाडौं, ६ साउन। नेपाल कम्युनिस्ट पार्टी (माओबादी) केन्द्र नेवा ताम्सालिङ समितिले चितवन माडीका सुकुम्बासी चेपाङ समुदायमाथि निकुञ्ज प्रशासनबाट गरिएको अमानवीय ज्यदतिप्रति आफ्नो ध्यानाकर्षण भएको जनांउदै घटनाको निन्दा र भत्सर्ना गरेको