लैङ्गिक विभेदको कारण धर्म, विपन्नता वा अशिक्षा ?
धार्मिक अगुवा, सामाजिक अभियानकर्मी, कलाकारलगायतले लैङ्गिक विभेदको कारण धर्म नभई आर्थिक विपन्नता र अशिक्षा भएको बताएका छन् । सञ्चारिका समूहले आज आयोजना गरेको ‘धर्म र सामाजिक लिङ्ग’ विषयक भर्चुअल कार्यक्रममा