पद्धति मिचेर डीन नियुक्त गरिएको भन्दै अनेरास्ववियु आन्दोलनमा,गर्यो आइओएममा तालाबन्दी
काठमाडौं, ४ असार ।त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को डिनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहलाई नियुक्तको गरेको विरोधमा सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले गर्दै तालाबन्दी गरेको छ