सतर्कता अपनाउंदै शैक्षिक संस्था सन्चालन गर्न संयुक्त विद्यार्थी संगठनको माग
काठमाडौं,३१ भाद्र। विभिन्न दलनिकट विद्यार्थी संगठनहरुले सरकारलाई स्वास्थ्य सतर्कता अपनाउँदै शैक्षिक संस्थाहरुको पठनपाठन सञ्चालनको वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् । अखिल (क्रान्तिकारी) को आयोजनामा काठमाडौंमा मंगलबार सम्पन्न