कोरोना रोकथाम तथा नियन्त्रणमा स्वयंसेवी भुमिका निभाउंदै नेकपा माप्यदुधकोशी
सोलुखुम्बु , ३१ भाद्र। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माप्यदुधकोशी गाउँपालिका कमिटीले कोरोना भाइरस (covid-19) रोकथाम तथा नियन्त्रणका लागि स्वंयसेवकका रुपमा आफ्नो गतिविधिलाई निरन्तरता दिने भएको छ। ‘कोरोना रोकथाम ,नियन्त्रण तथा