अनेरास्ववियु सोलुखुम्बुले तोक्यो आठवटै स्थानीय तहमा कमान्डर
सोलुखुम्बु, २१ मंसिर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बु जिल्ला कार्यालयको बैठक शनिबार सम्पन्न भएको छ। बैठकले संगठन बिस्तारका लागि जिल्लाका आठवटै स्थानीय तहमा इन्चार्ज,सात स्थानीय तहमा संयोजक र