डा. केसीका माग सम्बोधन गर्न सरकारलाई नागरिक अगुवाहरुको आग्रह
काठमाडौं, २० असोज ।नागरिक अगुवाहरुले अनसनरत डा. गोविन्द केसीको सत्याग्रहप्रति ऐक्यवद्धता प्रकट गरेका छन्। डा.पिताम्वर सर्मा, डा. कैलाशनाथ प्याकुरेल, डा.महेश मास्के, डा. अरुणा उप्रेती, नारायण ढकाल, बिमल निभा, डा.सुरेश ढकाल,