राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभए
काठमाडौं,६ पुस।पूर्वराष्ट्रपति डा. रामवरण यादवले असंवैधानिक संसद भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको प्रतिक्रिया जनाएका छन् । सोमबार त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहमा अहिले राष्ट्रपतिको संस्थामाथि चोट पुगेको