समुदायस्तरमा कोरोना फैलिन नदिन सबैको सहयोग आवश्यक : अध्यक्ष बास्तोला
सोलुखुम्बु , ६ कार्तिक । नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले काठमाडौं, बिराटनगर लगायत अन्य जोखिमयुक्त क्षेत्रबाट घर फर्कने गाउँबासीहरुलाइ होमक्वारेन्टाइनमा बसी चाडपर्व मनाउन आग्रह गरेका छन। बिश्वब्यापी महामारीको रूपमा फैलिएको