राजसंस्था पुनर्स्थापनाको आन्दोलनले सरकार अत्तालियो : नेपाली कांग्रेस (बीपी)
काठमाडौं,१८मंसिर। नेपाली कांग्रेस (बीपी)ले कोरोना भाइरसको बहाना बनाई राजनैतिक गतिबिधि सभा, जुलुस प्रदर्शन तथा भीडभाडजन्य गतिविधिमा रोक लगाउने काठमाडौं जिल्ला प्रशासन कार्यालयको निर्णयप्रति पार्टीको ध्यानाकर्षण भएको भन्दै निर्णय फिर्ता लिन