प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलियो-माधव नेपाल
काठमाडौं, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताएका छन् । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१