संसद बैठक आज सुरु हुंदै,यस्तो छ प्रतिनिधिसभाको कार्यसूची
काठमाडौं,२३ फाल्गुन ।आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची सम्भावित कार्यक्रमसहित सार्वजनिक गरिएको छ । सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गर्दै संघीय संसद्का महासचिव डा. भरतराज गौतमले बैठक