नेपालीको आत्मनिर्णयको अधिकार कुल्चने प्रयास भएको प्रचण्डको आरोप
काठमाडौं,२७ फाल्गुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमाथि खतरा रहेको बताउँदै आफू चिन्तित, आक्रोशित र आन्दोलित रहेको बताएका छन् । बिहीवार प्रज्ञा प्रतिष्ठान काठमाडौंमा आयोजित भरत ढुंगाना