सोलुखुम्बु : माओवादी केन्द्रले स्थापना गर्यो जिल्ला कार्यालय
सोलुखुम्बु ,२९ फाल्गुन।नेकपा माओबादी-केन्द्र सोलुखुम्बुले सदरमुकाम सल्लेरीमा जिल्ला कार्यालय स्थापना गरेको छ। जिल्ला कमिटी संयोजक गोम्बु शेर्पा ‘कर्ज्याङ’, नेताहरु ध्रुब पराजुली,हिमाल गिरी लगायत अन्य नेता कार्यकर्ताहरुको उपस्थितिमा बिधिवत रुपमा साइनबोर्ड