राजनीतिक अस्थिरताबाट प्राप्त हुने परिणामप्रति गम्भीर हुन निजी क्षेत्रको आग्रह
काठमाडौं,८ पुस । निजी क्षेत्रले संयमतापूर्वक निर्णय लिन प्रमुख राजनीतिक दलहरूलाई अपिल गरेका छन् । मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर