क्रिप्टोकरेन्सी, विटक्वाइन, हाईपर नेटवर्किड, अनलाइन जुवा बन्द गर्न दूरसन्चार प्राधिकरणको निर्देशन
काठमाडौं।क्रिप्टोकरेन्सी, हाइपर फण्ड, बिटक्वाइन तथा अनलाइन जुवा लगायतका एप्स नेपाल भित्र बन्द गराउन सबै इन्टरनेट सेवाप्रदायकलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ । मंगलबार नेपालका सबै इन्टरनेट सेवाप्रदायकलाई