पर्यटन बिकासका लागि महत्वाकांक्षी योजना अघि सार्दै माप्यदुधकोशी गाउँपालिका
सोलुखुम्बु। जिल्लाको माप्यदुधकोशी गाउँपालिकाले आगामी बर्ष पर्यटन क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर महत्वाकांक्षी योजनाहरु अगाडि बढाउने भएको छ ‘पर्यटन,कृषि:समुन्नत र खुसी माप्यदुधकोशी’को नारासहित पञ्च बर्षीय योजना तर्जुमा गरेको माप्यदुधकोशीले आगामी आर्थिक