नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले धुलिखेलको दुसित थानी हिमालयन रिर्सोट १५ सम्म छुट पाउने
काठमाडौं।नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकहरूले दुसित थानी हिमालयन रिर्सोटमा विशेष छुट पाउने भएका छन्। नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) र दुसित थानी हिमालयन रिर्सोट,धुलिखेलबिच भएको सम्झौता बमाजिम बैंकका ग्राहकहरूले