सरकारले गर्यो समस्याग्रस्त सहकारी संस्थाका ६ हजार ५९३ बचतकर्ताको रकम फिर्ता
काठमाडौं।सरकारले समस्याग्रस्त सहकारी संस्थाका बचतकर्ताको १ अर्ब ५१ करोड ५३ लाख ३६ हजार ८९९ रकम फिर्ता गरेको छ। भूमि,व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलवार अपरान्ह पत्रकार सम्मेलनगरी सो जानकारी गराएको हो।