विदेशिने जशक्तिलाई देशमै रोक्न पर्यटन क्षेत्रलाई थप गतिशील बनाउनुपर्छ : मन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले रोजगारीका लागि विदेशीने जशक्तिलाई देशमै रोक्न पर्यटन क्षेत्रलाई थप गतिशिल बनाउनुपर्ने बताउनुभएको छ। नेपाली कांग्रेसको पर्यटन बिभागले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरक्रियालाई