रबिलाई मुकुलको स्पष्टीकरण : ‘रास्वपालाई तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट मुक्त गराएरै छाड्छु।’
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री डा.मुकुल ढकालले सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्। लामिछानेलाई ठग,भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधीका रुपमा प्रमाणित गर्न