‘हेर्ने कथा’ बाट सार्बजनिक भएका प्रकाश तामाङको नागरिकता बनाउन प्रधानमन्त्री ओलीको पहल
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले भोजपुरका प्रकाश तामाङको नागरिकता बनाउन सहजीकरण गर्न निर्देशन दिएका छन् । बुधबार बिहानै सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै प्रधानमन्त्री ओलीले गएराति गृहसचिव एक नारायण अर्याललाई बोलाएर’हेर्ने