सशस्त्र प्रहरीले सञ्चालन गर्यो सीमा ईलाकामा निःशुल्क स्वास्थ्य शिविर
इटहरी।सुनसरी जिल्लाको देवानगंज गाउँपालिका–३ स्थित देवानगंज गाउँपालिका र श्री कृष्ण मावि देवानगंजको प्राङ्गणमा सशस्त्र प्रहरी बल, नंं. ४ गण सुनसरी र नोबेल मेडिकल कलेज टिचिङ हस्पीटल प्रा.लि. विराटनगरको संयुक्त आयोजनामा