शिक्षामा सुधार थुलुङ दुधकोशीको मुख्य प्राथमिकता : अध्यक्ष राई
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा २ दिने लैंगिक संवेदनशील,अपाङ्गता मैत्री सुरक्षित विद्यालय निर्माण तथा समावेशी शिक्षा सम्बन्धी तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा आयोजित