श्रमिक टाइम्सको बार्षिकोत्सवमा पत्रकार अधिकारीसहित विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौं।नारी संसार पाक्षिककी सम्पादक इशा अधिकारीसहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मानित गरिएको छ। पत्रकारिताको माध्यमबाट नारी हक हितका लागि निडरतापूर्बक समाजमा जागरण ल्याउन निरन्तर क्रियाशील रहेको भन्दै पत्रकार अधिकारी र आचार्यलाई काठमाडौको