इमान्दार दावाको अर्को प्रशंसनीय कार्य
दावा शेर्पा,काठमाडौं।ईमान्दारिता यति ठुलो हतियार हो,जसले अहंकारका ठुल्ठुला पहाडलाई क्षण भरमै ढाल्दिन सक्छ। बिश्वासको दरिलो जग बसाउंछ र कानूनका ठेलीहरुलाई परास्त गर्ने तागत राख्छ।सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा -१० स्थायी