कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्बदलीय बैठक, राहत तथा उद्दारका बिषयमा छलफल हुने
काठमाडौँ।कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अविरल वर्षापछिको बाढीपहिरो एवं विपद्,उद्धार,धनजनको क्षति र राहतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक आह्वान गरेका छन् । आज दिउँसो १:०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने