पहिरोका कारण दुई सदस्य गुमाएका टेकबहादुरलाई पिके सोलुखुम्बु टाप्टिङ समाज सेवाको ४० हजार सहयोग
दावा जाङ्बु शेर्पा,काठमाडौं।पहिरोले घर बगाउँदा दुई सदस्य गुमाएका सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं १० टाप्टीङको चैलुङका टेकबहादुर मगरको परिवारलाई नगद ४० हजार सहयोग प्रदान गरिएको छ। अविरल बर्षापछि आएको