शैक्षिक परियोजना सञ्चालनका बिषयमा सोलुदूधकुण्ड नगरपालिका र सहास नेपालबीच छलफल
सोलुखुम्बु। सहयोगी हातहरुको समूह(सहास) नेपाल र सोलुदूधकुण्ड नगरपालिकाबिच नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरूमा शिक्षा परियोजना सञ्चालनका लागि गरिएको सम्भाव्यता अध्ययन प्रतिवेदनमा छलफल भएको छ। परियोजना सञ्चालनका लागि पेज वान नामक संस्थाले गरेको