जमरकट्टेल सेवा प्रतिष्ठान,नेपालको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा देबेन्द्र सर्बसम्मत
सोलुखुम्बु।जमरकट्टेल सेवा प्रतिष्ठान,नेपालको अध्यक्षमा देबेन्द्र जमरकट्टेल सर्बसम्मत निर्बाचित भएका छन्। नेचासल्यान गाउँपालिकामा केन्द्रीय कार्यालय रहेको प्रतिष्ठानको सोमबार सम्पन्न ५ ओैं अधिवेशनले निबर्तमान महासचिव जमरकट्टेलको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्बसम्मत