किरात गुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाईंदै
काठमाडौँ।किरात गुरु फाल्गुनन्दको १४०औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो। किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज