सफा,सुन्दर र हरियाली नगरको रूपमा विकास गर्न सोलु दुधकुण्डलाई सोलु चाम फ्रान्सको सहयोग
सोलुखुम्बु। सोलुदुधकुण्ड नगरपालिकाले फोहोर मैला व्यवस्थापन र फलफूल खेतीका लागि कृषकहरुलाई फलफूलका बिरुवा बितरण कार्यलाई अगाडि बढाउने भएको छ। सफा,सुन्दर र हरियाली नगरको रूपमा बिकास गर्ने अभिप्रायका साथ सोलु चाम