मंसिरभित्र काम सुरु नभए नारायणगढ–बुटवल सडकखण्डको ठेक्का तोड्ने प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले महेन्द्र राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड निर्माणमा भएको ढिलाइका विषयमा छिट्टै टुंगोमा पुगिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सडकखण्डमा हाल निर्माणको काम रोकिएको विषयमा सम्बन्धित मन्त्री,