एकीकृत समाजबादीमा नेतृत्व चयनका लागि निर्बाचन आज
काठमाडौं।काठमाडौंमा जारी नेकपा (एकीकृत समाजवादी)को दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्त्व चयनका लागि मतदान हुँदैछ। महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ। जसअन्तगर्त मतदाता नामावली प्रकाशन,