पालिकाका उत्कृष्ट विद्यालय,शिक्षक,प्रधानाध्यापक,विद्यार्थी र कर्मचारीलाई थुलुङ दुधकोशीको सम्मान
सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले उत्कृष्ट शिक्षक, प्रधानाध्यापक,विद्यालय,कर्मचारी र एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चार जना प्रधानाध्यापक,एक जना शिक्षक, चार