मनसुनजन्य बिपदका कारण ज्यान गुमाउनेको संख्या ७४ पुग्यो
काठमाडौं।मनसुनजन्य बिपद्का कारण २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म ७४ जनाको मृत्यु भएको छ। बाढी,पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा