सिन्धुली प्रहरीले नष्ट गर्यो पाँच बिघा क्षेत्रफलमा लगाईएको अबैध गाँजा
सिन्धुली। हरिहरपुरगढी गाउँपालिकामा करिब पाँच बिघा क्षेत्रफलमा अबैध रुपमा लगाईएको गाँजा प्रहरीले नष्ट गरेको छ। प्रहरी कार्यालय सिन्धुलीका मातहत इलाका प्रहरी कार्यालय कपिलकोटबाट खटिएको प्रहरी गस्ति टोलीले आइतबार सो गाउँपालिकाको