चालु अवस्थामा रहेका पुराना मुद्दा दसैँसम्ममा किनारा लगाउने भक्तपुर जिल्ला अदालतको लक्ष्य
सन्जिब दुलाल,भक्तपुर । भक्तपुर जिल्ला अदालतमा चालु अवस्थामा रहेका पुराना मुद्दालाई दसैँसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गर्ने भक्तपुर जिल्ला अदालतका प्रमुख न्यायाधीश वासुदेव न्यौपानेले बताउनुभएको छ । अदालतमा आयोजित