बाढीपहिरो लगायत विपद्का कारण हालसम्म १२० जनाले गुमाए ज्यान
काठमाडौं।अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म १ सय २० जनाको मृत्यु भएको छ। बाढीपहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा