विधान परिमार्जन गर्न रास्वपाले बनायो ११ सदस्यीय कार्यदल,संयोजकमा बुर्लाकोटी
काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टीले विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको बैठक कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा सोविता गौतम,