मुक्तककार मदन नेपाल नेपालको मुक्तक संग्रह ‘मनीषा’ लोकार्पित
काठमाडौ । मदन नेपालको मुक्तकसंग्रह ‘मनीषा’ सार्वजनिक भएको छ । शनिबार आयोजित एक कार्यक्रम विच साहित्यकार विजयध्वज थापा,ज्ञानुवाकर पौडेल,प्रा.डा. गोविन्द मानसिंह कार्की,मुक्तक प्रतिष्ठानका अध्यक्ष रामप्रसाद कोने,शैलेन्द्र कुमार थापा लगायतले कृति