काठमाडौं उपत्यकामा भारी बर्षां, गोदावरी र हनुमन्ते वरिपरि डुबानमा
काठमाडौं।काठमाडौं उपत्यकामा गएरातिदेखि परेको भारी वर्षाका कारण अधिकांश नदी किनारका बस्ती र संरचनाहरु डुबानमा परेका छन्। बागमती र यसका सहायक नदी हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायतमा जलसतह सतर्कता तहदेखि